लण्डनमा हुने युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगितामा १० देशबाट ४० बढि प्रतियोगीले भाग लिने

लण्डन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज बेलायत र युरोप शाखाको संयुक्त आयोजनामा लण्डनमा सञ्चालन हुने युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताको तयारी अहिले तिब्र भइरहेको छ । अप्रिल २१ र २२ मा तय प्रतियोगितामा बेलायत र युरोपका विभिन्न देश गरी कुल १० देशबाट आउने ४० बढि प्रतियोगीले प्रतिस्पर्धा गर्दैछन् । आयोजक ईनास बेलायतले बुधबार सांझ लण्डनको … Continue reading लण्डनमा हुने युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगितामा १० देशबाट ४० बढि प्रतियोगीले भाग लिने